माघ ९, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मुल्य भने घटेको छ।
आज
तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार
बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन
प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
आज मंगलबार
चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता