फागुन १८, काठमाडौँ । नेपाली बजारमा शुक्रबार साताको अन्तिम दिन सुन–चाँदी दुबैको मूल्य बढेको छ।
यसदिन सुनको
मूल्य प्रतितोला छ सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि
बढेको छ।
अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य प्रतितोला १५ रूपैयाँले बढेको
हो ।
शुक्रबार चाँदी १३ सय ९० रूपैयाँमा किनबेच
भइरहेको छ।
- न्युज बहार संवाददाता