Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पेट्रोल र डिजेलको मुल्य बृद्धी

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । पेट्रोल र डिजेलको मुल्य बृद्धी भएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँले र डिजेल/ मट्टीतेलमा तीन रूपैयाँले बढाएको जानकारी दिएको हो। बढेको नयाँ मुल्य बिहीबार बिहान एक बजेबाट लागू हुने जनाइएको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ तोकेको हो।

नयाँ मुल्य अनुसार काठमाडौँम अब १ लिटर पेट्रोलको मुल्य १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल-मट्टीतेलको प्रतिलिटर १५६ रूपैयाँ पर्नेछ ।

  • न्युज बहार संवाददाता

थप