Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजको लेख : ‘सास’

  •   २ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । तपाईँको शरीरलाई तपाईँको विचारहरूसँग जोड्ने सासले जीवनलाई चेतनासँग जोड्ने पुलको पनि काम गर्छ ।

भविष्यलाई सास भित्र लिएजसरी भित्र लिनुहोस र बिगतलाई सास बाहिर छोडे जसरी छोडिदिनुहोस ।

हामी हाम्रो हरेक सास संग नयाँ जन्म जीवनको तालमा एक एक क्षणलाई नवीकरण गरिरहेका हुन्छौँ त्यसैले गहिरो सास फेर्ने गर्नुस किनकि हामीलाई अस्तित्वको सारसँग जोड्ने हरेक सास एउटा उपहार हो ।

  • सृजना प्याकुरेल

थप