असार १८, काठमाडौँ । आज गुरु पुर्णीमा अर्थात गुरु जयन्ती। आज शिक्षा प्रदान गर्ने र वेद, दीक्षा र गायत्रीमन्त्र सुनाउने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने दिन हो। आज आप्ना गुरुको सम्झनामा गुरुपूर्णिमा मनाइँदै छ ।
आज महाभारतका रचयिता वेद व्यासको जन्मजयन्ती पनि हो। प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाको अवसरमा व्यास जयन्ती र गुरु पुर्णीमा मनाउने गरिन्छ।
- न्युज बहार संवाददाता