Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बिहानै राष्ट्रपति रामचन्द्र पौडैलले गरे पाटन कृष्ण मन्दिरको दर्शन।

  •   ३ वर्ष अघि | १२ साउन २०८०, शुक्रबार

साउन  १२, ललितपुर। आज शुक्रबार बिहानै राष्ट्रपति रामचन्द्र पौडैल अवलोकनका लागी ललितपुरको पाटन दरबार क्षेत्र पुगेका छन्।

उनले आज बिहानै दरबार क्षेत्र पुगेर पाटन दरबार संग्रहालयको अवलोकन र कृष्ण मन्दिरको दर्शन गरेका बारे राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलले जानकारी दिएका छन।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि राष्ट्रपति आउने भएपछि बिहानै दरबार क्षेत्र पुगेका छन्।

  • न्युज बहार संवाददाता

थप