Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज १४ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल असोज १४ गते, असोज कृष्ण ‍द्वितिया तिथी आइतबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज घरमा अतिथिको आगमन होला, शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ।

वृष  तपाइको आज स्वादिष्ट भोजन पनि पाइएला, मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता हात लाग्नेछ।

मिथुन - तपाईको आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने र झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नाले इच्छा र आकाङ्क्षा पूर्ण होलान। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्लान।

सिंह तपाईको आज आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । ।

कन्या - कन्या राशीका तपाईको आज धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्लान भने जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। स्वास्थ्य प्रतिकूल रहने हुँदा, संयम रहनु होला। बोलीको विपरीत अर्थ पनि लाग्न सक्ला।

तुला - तपाइलाई आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनाले जोशजाँगर र हिम्मत बढ्ला। दैनिक कार्यहरूमा प्रगति हुने र रमणीय र सुखद् यात्राको योग पनि रहेको छ।

वृश्चिक  तपाईको आज एउटै कामबाट दोहोरो लाभ मिल्नाले आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला।

धनु  तपाइको आज सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने र पारिवारिक प्रेम र सद्भाव बढेर जाला। रोकिएका अधुरा पुराना कामहरू पुरा होलान।

मकर - मकर राशीका तपाइको आज महिला वा मित्रबाट विशेष सहयोग मिले पनि दिन माध्यम नै रहला। कुनै काम देखाएर अरूको मन लोभ्याउन भने सकिएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज पारिवारिक सहयोग पनि मिल्नाले लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। कुनै कुराले मनमा शान्ति छाउला।

मिन – तपाइको आज सहयोगी हातहरू र पारिवारिक सद्भाव बढ्ने तथा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछ। साहित्यिक क्षेत्रमा रूचि बढेर जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप