जेठ ३०, काठमाडौँ । वर्षाका कारण आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाको खेल प्रभावित भएको छ।
टस खेल
सुरु हुनुभन्दा आधा घन्टाअघि हुन पर्नेमा वर्षाले गर्दा ढिलाइ भएको हो।
भर्खरै प्राप्त अएडेट अनुसार मैदानको
निरिक्षण अब स्थानीय समयअनुसार राति ८:३० नेपाली समयअनुसार विहान ६:१५ बजे गरिनेछ ।
उक्त निरिक्षण पछी मात्र टसको बारेमा निर्णय हुनेछ।
- न्युज बहार संवाददाता