Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कार्तिक १, काठमाडौँ । आज बुधबारदेखी सुरु भएको त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १४० रन बनाएको हो । वसिल हमिदले यूएईका लागि ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाउन सफल भए ।

नेपालका लागी बलर करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई विकेट हात पारे । त्यस्तै अविनाष बोहरा र सोमपाल कामीले एकएक विकेट लिन सफल भए ।  

  • न्युज बहार संवाददाता

थप