Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यु-१९ विश्वकप क्रिकेट : आफ्नो पहिलो खेलमामा नेपालले न्युजिल्यान्डसँग खेल्दै

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । आज यु-१९  विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमामा नेपालले न्युजिल्यान्डसँग खेल्दै छ। आजको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ।

नेपालले ८ वर्षपछि यु-१९ विश्वकपमा न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।

नेपाल र न्युजिल्यान्डबीचको यू-१९ विश्वकपमा यो तेस्रो भेट हो। यसअघि यी दुईराष्ट्रबिच भएको दुई खेलमा नेपालले जित निकालेको थियो।

यस्तो छ आज न्युजिल्यान्डविरुद्ध खेल्ने नेपाली टिम

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपकप्रसाद डुम्रे, दिपेशप्रसाद कँडेल, गुल्सनकुमार झा, सुवास भण्डारी, दीपक बोहरा, विशालविक्रम केसी, दिपक बोहरा, विपिन रावल, उत्तम रंगु थापा मगर, आकाश चन्द र तिलकराज भण्डारी ।

  • न्युज बहार संवाददाता

थप