Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यू–१९ एसिया कप : पहिलो खेलमा पाकिस्तानसँग नेपाली टोली पराजित

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली पराजित भएको छ ।

बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी को आफ्नो पहिलो शुक्रबारको खेलमा नेपाली टोली सात विकेटले पराजित भयो । 

नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो भने ४७.२ ओभरमा अलआउट भएको थियो । अलआउट हुनुअघि नेपालले एकसय ५२ रन बनाएको थियो । एकसय ५२ को सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा आफ्नो तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्न सफल भएको थियो ।   

  • न्युज बहार संवाददाता

थप