Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिदेशीय ट्वान्टी–२० शृङ्खला : उपाधिका लागि नेपाल र यूएईबिच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

कार्तिक १०, काठमाडौँ । आज त्रिदेशीय ट्वान्टी२० शृङ्खलामा उपाधिका लागि नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई)बिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि युएई र नेपालबिच फाइनल खेल हुन लागेको हो।  त्रिदेशीय सिरिजको हङकङ, नेपालयुएई मध्ये हङकङ बाहिरिइसकेको छ। 

यता नेपालले भने यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ।

  • न्युज बहार संवाददाता

थप