कार्तिक
२, काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आज हुने खेलमा नेपालले
हङकङ सँग प्रतिष्पर्धा गर्ने छ । आजको खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहान
११ बजेदेखी सुरु हुनेछ ।
बुधबार भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराउँदै
सुखद सुरुआत गरेको नेपालले आज दोस्रो खेल पनि जित्ने लक्ष्य लिएको छ ।
- न्युज बहार संवाददाता