पुस १२, काठमाडौं । आज नेपाल सुपर लिग २०२३ को दोस्रो क्वालिफायरमा ललितपुर
सिटी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल पनि काठमाडौँको
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे सुरु हुनेछ ।
शनिवार
हुने फाइनलमा पोखरा र ललितपुरबीचको खेलको विजेताले धनगढी एफसीसँग खेल्नेछ । पहिलो
क्वालिफायरमा धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ
।
- न्युज बहार संवाददाता