Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यू-१९ एसिया कप खेल तालिका सार्वजनिक, नेपाल भारत र पाकिस्तानसँग समुह ‘ए’ मा

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

कार्तिक २२, काठमाडौँ । एसिया कप यू-१९ २०२३ को खेल तालिका सार्वजनिक भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह मा परेको छ।

नेपालसहित समूह ‘ए’ मा पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन्। अर्को समूहमा जापान, युएई, श्रीलंकाबंगलादेश रहेका छन्। 

मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल-२ मा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।

अफगानिस्तानसँग दोस्रो खेल मंसिर २४ र मंसिर २६ मा समूहको अन्तिम खेल भारतसँग खेल्नेछ।

सेमिफाइनलमा समूहका दुई शीर्ष टिम पुग्नेछन्। फाइनल भने पुस १ गते हुनेछ

  • न्युज बहार संवाददाता

थप