Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

पुस १८, काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधी हात पारेको हो ।

कोशीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको थियो  भने कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन मात्र बनाउन सफल भयो ।

एपीएफका लागि करुणा भण्डारी र सीता राना मगरले समान एक एक विकेट लिएका छन ।

इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि सर्वाधिक ५३ बनाउन सफल भइन । 

  • न्युज बहार संवाददाता

थप