Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै

  •   २ वर्ष अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । नेपालले आज सोमबार ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङको सामना गर्दैछ ।

आजको खेल नेपाली समयअनुसार, बिहान ११ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । नेपालको यो प्रिमियर कपको दोस्रो संस्करणमा तेस्रो खेल हो ।

प्रिमियर कप प्रतियोगितामा नेपाली टोली आज लगातार तेस्रो जितको खोजीमा रहने छ ।

नेपालले यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र शनिबारको दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरको थियो । 

  • न्युज बहार संवाददाता

थप