Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखि मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण सुरु हुदैँ

  •   ३ वर्ष अघि | ९ माघ २०८०, मङ्लबार

माघ ९, पोखरा । आजदेखि मोफसलकै चर्चित आहारारा पोखरागोल्डकपको २३ औं संस्करण सुरु हुदैँछ । उद्घाटन खेलमा आज पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे आयोजक सहारा र थ्रीस्टार क्लबबिच खेल हुनेछ ।

आहारारा पोखरा गोल्डकप २०५८ सालदेखि निरन्तर हुँदै आएको छ । यसमा सहभागीहरु मध्ये हालसम्म सहाराले एकपटक र थ्रीस्टारले ५ पटक उपाधि जितेका छन् ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् । 

  • न्युज बहार संवाददाता

थप