Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दिल्ली क्यापिटल्ससँग राजस्थान रोयल्स पराजित

  •   २ वर्ष अघि | २६ बैशाख २०८१, बुधबार

बैशाख २६, काठमाडौँ । आईपीएलको हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्ससँग राजस्थान रोयल्स पराजित भएको छ ।

दिल्लीसँग राजस्थान २० रनले पराजित भएको हो । हिजोको यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ आफ्नो अवसर गुमाउन पुगेको छ ।

राजस्थानले दिल्लीले प्रस्तुत गरेको २२२ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सफल भयो ।

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप