कार्तिक ८, काठमाडौँ । आज एकदिवसीय विश्वकप २०२३ मा नेदरल्यान्ड्स र अस्ट्रेलियाबिच खेल हुँदैछ । आजको खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो २ बजेदेखि हुनेछ।
दुवै
टोलीको विश्वकपमा यो पाँचौँ खेल हुनेछ भने अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा
हार बेहोरेको छ । त्यसैगरी नेदरल्यान्ड्सले एउटा मात्र जितेको छ भने चार तीन
हारेको छ ।
हालसम्म यी
दुई टोलीबीच २ वटा एकदिवसीय खेल भइसकेको छ ।
- न्युज बहार संवाददाता