Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालले बनायो २० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाउँदै एक सय पाँच रन

  •   २ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, काठमाडौँ । आज शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेल भइरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको छ । 

अहिले नेपालका लागि कप्तान रोहित पौडेल १३ र चौथो नम्बरका ब्याट्सम्यान देब खनाल २८ रन बनाउँदै क्रिजमा खेलिरहेका छन ।

अहिलेको अवस्थामा नेपालले जितका लागि प्रत्येक ओभरमा ६.०३ रन बनाउनु पर्ने हुन्छ भने अहिले नेपालको रन रेट ५.२५ रहेको छ । 

क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप