Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यू-१९ एसिया कप क्रिकेटमा भारतसँग नेपाल १० विकेटले पराजित

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ ।

भारतले दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य बिना क्षति ७.१ ‍ओभरमा पुरा गरेको छ ।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । नेपालको यो यू-१९ क्रिकेटमा अहिलेसम्म्कै न्यून स्कोर हो ।

नेपालको यो प्रतियोगितामा तेस्रो हार हो । 

 

  • न्युज बहार संवाददाता

थप