असार ३, काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज स्कटल्यान्डसँग दोस्रो खेल खेल्दैछ। नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा हुने आजको खेल राति पौने आठ बजेदेखि सुरु हुनेछ।
यस सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भएको छ। सोमबार
राति भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपालमाथि सुपर ओभरमा जित निकालेको थियो। त्यस
खेलमा तीन पटक सुपर ओभरमा भएको थियो।
- न्युज बहार संवाददाता