Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लिग–२ को क्यानडा लिगमा एउटै खेल नजितेको नेपाल

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । मंगलबार हुने भनिएको आईसीसी विश्वकप लिग–२ को नेपाल र ओमानबिचको खेल वर्षाका कारण रद्द भयो । खेल रद्द भएसँगै क्यानडा टूरमा नेपालले एक अंक जोडेको छ ।

क्यानडा टूरमा नेपालसामू ८ अंक जोड्ने सुवर्ण अवसर थियो । तर लिग–२ मा नेपाल जित विहिन रह्यो । लिग–२ मा भएका प्रतिस्पर्धीमध्ये तुलनात्मक रुपमा क्यानडा र ओमान नेपालका लागि सहज प्रतिस्पर्धी मानिएका थिए । तर बिडम्बना नेपालले एउटा पनि खेल जित्न सकेन ।

  • न्युज बहार संवाददाता

थप