Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालले यूएई विरुद्ध फिल्डिङ गर्दै, सोमपालले लिए दुइ विकेट

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक ६, काठमाडौँ । अहिले त्रिकोणात्मक टी२० क्रिकेट सिरिज काठमाडौँमा जारी रहेको छ । सिरिज अन्तर्गतको आजको खेलमा नेपालले यूएईसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदान हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

अहिले जारी रहेको केलमा नेपालका लागी बलर सोमपाल कामीले दुई विकेट लिएका छन युएईको दोस्रो विकेट लिएका छन्। 

अहिले खेलको तीन ओभर सकिँदा युएईले दुई विकेट गुमाएर ३४ रन बनाएको छ। 

यस सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । 

  • न्युज बहार संवाददाता

थप