असार १४, काठमाडौँ । नेपाल फिफा वरीयतामा एक स्थान तल झरेको छ ।
बिहीबार विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल फिफा वरीयतामा १७४औं थियो ।
थप