Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ पञ्जाव एफसी अनुबन्ध।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, काठमाडौँ । थप एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ पञ्जाव एफसी अनुबन्ध भएका छन् ।

पञ्जावले किरणलाई थप एक वर्ष २०२४ सम्मको लागि अनुबन्ध गरेको हो ।

किरणले भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन उत्कृष्ट भूमिका खेलेका थिए।

अब नयाँ सिजनको आईएसएल २०२३ सेप्टेम्बरदेदिख २०२४ मार्च सम्म हुनेछ ।

  • न्युज बहार संवाददाता

थप