कार्तिक १४, काठमाडौँ । नेपालले आईसीसी टी-२० विश्वकप
एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।
मलेसियाले
टस जितेर ब्याटिङ रोजेपछी नेपालले पहिले बलिङको निम्तो पाएको हो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई
८ विकेटले पराजित गरेको नेपाल छ भने अब आजको दोस्रो खेलमा लगातार जित निकाल्दै
सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । यता पहिलो खेलमा मलेसिया भने ओमानसँग पराजित
भएको थियो।
- न्युज बहार संवाददाता