Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कुशल भुर्तेलको आक्रामक अलराउन्डरको प्रदर्शनमा नेपालले युएई ए लाई ३ विकेटले हरायो।

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

साउन ३, काठमाडौँ । नेपालले यूएई ए माथि ३ विकेटको जित हात पारेको छ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको आज भएको खेलमा यूएई ए माथि नेपालले तेस्रो इतिहासिक जित हात पारेको छ।

नेपालले यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालको आजको जितमा कुशल भुर्तेलले आक्रामक अलराउन्डरको भुमिका निभाएका हुन।

भुर्तेलले एक्लैले बलिङ तर्फ ६ विकेट र लिए भने ब्याटिङ तर्फ ७१ रनको आक्रामक पारि सम्हालेका थिए।

  • न्युज बहार संवाददाता

थप