Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रधानमन्त्री कपमा कोशी प्रदेश ८८ रनमा अल आउट, साहब आलमले लिए ६ विकेट

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, काठमाडौँ । त्रिभुवन आर्मी क्लबका साहब आलमले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा  घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।

आजको खेलमा कोशी प्रदेशको बिरुद्धमा बलिङमा उत्रीएको त्रिभुवन आर्मी क्लबका आलम एक्लैलै ६ विकेट लिएका छन । आजको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको छ ।

कोशी प्रदेश विरुद्ध आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिन सफल भएका छन ।

  • न्युज बहार संवाददाता

थप