Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल वर्षाले रद्द

  •   २ वर्ष अघि | ७ जेष्ठ २०८१, सोमवार

जेठ ७, काठमाडौँ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेल वर्षाका कारण रद्द भएको छ । खेल हुने ठाउँ गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । करिब साढे तीन घण्टा ढिलो राति १०ः३० बजे टस भएपनि वर्षाले खेल सुरु हुन भने सकेन ।

वर्षाले खेल नभएपछी दुवै टोलीले एक–एक अङ्क बाडेका छन् । कोलकाता थप एक अङ्कसहित २० अङ्क बनाउँदै पहिलो र राजस्थान १७ अङ्क सहित तेस्रो स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप