Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

मंसिर २०, काठमाडौँ ।  नेपालमा जारी रहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो हित हात पारेको छ। किर्तिपुर स्थित टीयु क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले जिमी नीशमको अलराउण्ड प्रदर्शनमा लगातार तेस्रो जित हात पारेको हो ।

पोखरा एभेन्जर्सलाई बिहीबार जनकपुर बोल्ट्सले ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले त्यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप