कार्तिक १६, काठमाडौँ । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आजको ओमान विरुद्धको खेलमा टस जितेको छ ।
पहिले टस जितेर कप्तान रोहित पौडेलले बलिङ रोजेपछी ओमानले ब्याटिङको निम्तो पाएको छ ।
थप