Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अन्तिम एक दिवसीय खेलमा आज नेपाल ए ले आज आयरल्यान्ड ए सँग प्रतिस्पर्धा गर्दै

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ। तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज नेपाल ए ले आज आयरल्यान्ड ए सँग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेकि सुरु हुनेछ । नेपाल आयरल्यान्ड ए सँग पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

आयरल्यान्ड ए बिरुद्ध पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भयो भने दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमै अल आउट हुन पुगेको थियो ।

  • न्युज बहार संवाददाता

थप