Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी यू–१९ विश्वकप : आज नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

माघ १०, काठमाडौँ । बुधबार नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ ।

आजको नेपाल र पाकिस्तान बिचको खेल नेपाली समयअनुसार, दिउँसो १:४५ बजे सुरु हुनेछ ।

यसअघि नेपालले यू–१९ विश्वकपमा पाकिस्तानलाई हराइसकेको छ ।

न्युजिल्यान्डमा आयोजना भएको सन् २००२ को यू–१९ विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

  • न्युज बहार संवाददाता

थप