Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सनराइजर्स हैदराबादमाथी मुम्बइ इन्डियन्सको सहज जित

  •   २ वर्ष अघि | २५ बैशाख २०८१, मङ्लबार

बैशाख २५,  काठमाडौँ । आइपिएलको हिजो राती भएको खेलमा सनराइजर्स हैदराबादलाई मुम्बइ इन्डियन्सले सहजै पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा हैदराबादलाई मुम्बइले ७ विकेटले पराजित गरेको हो ।

१७४ रनको लक्ष्य पछ्याएको मुम्बइका लागि सूर्यकुमार यादवले शतक प्रहार गर्दै १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गरेको हो । 

  • न्युज बहार संवाददाता

थप