Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चितवन राइनोजको लगातार दोस्रो जित

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

मंसिर १८, काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा ब्याटिङ तर्फ रवि बोपाराको अर्धशतक तथा बलिङमा रिजन ढकाल र सोहेल तनविरको उत्कृष्ट प्रदर्शनका साथ  चितवनले लगातार दोस्रो जित हासिल गरेको हो ।

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा पोखरालाई चितवनले ८७ रनले पराजित गरेको हो ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १३.२ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।

  • न्युज बहार संवाददाता

थप