भदौं ३०, काठमाडौ । आईसीसी विश्वकप लिग–२ अघि नेपालले अमेरिकासँग तीन
टी–२० आई
खेलको सिरिज खेल्ने पक्का भएको छ ।
अक्टोबर
१७, १९ र २०
मा नेपाल र अमेरिकाबीच तीन टी–२० आई खेलको सिरिज हुने जनाइएको छ । अमेरिकी पत्रर पिटर डेला
पेनालेका अनुसार यो तीन टी–२० आई खेल
सिरिज ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने छ ।
त्यसपछि ग्राण्ड
प्रेरी रंगशाला डालसमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ त्रिकोणात्मक सिरिज प्रतिस्पर्धा
हुनेछ । २७ अक्टोबरमा नेपालले अमेरिकासँग खेल्नेछ ।
- न्युज बहार संवाददाता