Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बंगलादेशले दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

भदौं १२, काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधी बंगलादेशले जितेको छ । बंगलादेशले दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै उपाधि जितेको हो । घरेलु टोली नेपाललाई बंगलादेशले ४–१ गोलको अन्तराले हराएको हो ।

बंगलादेशले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो पटक उपाधी जितेका छ । 

  • न्युज बहार संवाददाता

थप