Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकदिवसीय विश्वकप क्रिकेटमा आज सेमिफाइनलको दौडका लागी अस्ट्रेलिया र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, मुम्बई । आज एकदिवसीय विश्वकप क्रिकेटको ३९ औँ खेलमा मुम्बईको वानखेडे स्टेडियममा अस्ट्रेलिया र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ । आज हुने यो खेल दिउँसो २:१५ बजेबाट सुरु हुनेछ । 

दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेल जितेको खण्डमा पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ ।

त्यस्तै आफ्नो प्रदर्शनले यो विश्वकपमा सबैलाई चकित पारेको अफगानिस्तानले यो खेल जित्यो भने न्युजिल्यान्ड र पाकिस्तानलाई पनि उछिनेर सेमिफाइनलको दौडमा अघि बढ्न सक्ने छ।

  • न्युज बहार संवाददाता

थप