भदौ १८, काठमाडौँ । एसिया कप क्रिकेटमा आज हुने खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने
भएको छ।
टस जितेर भारतीय कप्तान रोहित शर्माले पहिला फिल्डिङ गर्ने
निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ ।
खेल नेपाली समयअनुसार सवा तिन बजेदेखी सुरु हुँदै छ ।
- न्युज बहार संवाददाता