असोज ४, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा ६ वर्षपछि फर्किएको आर्सनलले लिगको २०२३-२४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि सानदार जित हात पारेको छ ।
घरेलु मैदान एमिरेट्स मैदानमा बुधबार राति समूह बी अन्तर्गत भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो ।
आर्सनलले उत्कृष्ट सुरुआत गर्दै पहिलो हाफमै तीन गोल गरेगर्न सफल भएको थियो । च्याम्पियन्स लिगको यात्रामा यस जितपछि आर्सनलले ३ बनाएको छ ।
- न्युज बहार संवाददाता