Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आहारारा पोखरा गोल्डकप : विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

  •   २ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, पोखरा । विभागीय टिम त्रिभुवन आर्मी आहारारा पोखरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

आर्मीले आज पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा संकटालाई ३० ले पराजित गरेको हो ।

आर्मीको जितका लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरेका छन । 

  • न्युज बहार संवाददाता

थप