Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसीसी महिला प्रिमियर कप: फाइनल प्रवेशका लागि नेपालले मलेसियासँग खेल्ने

  •   ३ वर्ष अघि | ४ फाल्गुन २०८०, शुक्रबार

फागुन ४, काठमाडौँ । आज नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै छ । यदी नेपालले मलेसियासँगको खेलमा जित निकाल्न सकेको खण्डमा एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गर्नेछ । 

मलेसिया बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

यसअघि नेपाल बुधबार नै कुवेतविरुद्धको खेलमा डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो । 

  • न्युज बहार संवाददाता

थप