Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपाल सुपर लिगमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ अन्तर्गत धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल काठमाडौँको त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजेबाट सुरु हुनेछ ।

धनगढी यससिजन अपराजित दुई मध्ये एक टिम हो । आजको खेल धनगढीले जिते शीर्ष स्थानमा उक्लने अवसर छ ।

धनगढीले चार खेलमा २ जित र २ बराबरीबाट ८ अंक हात पार्दा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा रहेको छ । चितवनले अहिले सम्म एक खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ र दुई खेलमा पराजित भएको छ । त्यसैले आजको खेल जित्नैपर्ने दबाब चितवनका लागि छ । 

  • न्युज बहार संवाददाता

थप