भदौ ११, काठमाडौँ । बिग ब्यास लिगको ड्राफ्टमा नेपाली क्रिकेट टोलीका ५ खेलाडी समावेश भएका छन् ।
विश्वकै एक
उत्कृष्ट लिगमा अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने बिग ब्यासमा सन्दीप
लामिछानेसहित विकेटकिपर अर्जुन साउद, युवा ब्याटर देव खनाल, मध्यक्रमका ब्याटर आरिफ शेख र ओपनर आसिफ
शेख ड्राफ्टमा परेका हुन् ।
- न्युज बहार संवाददाता