Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘ऊनको स्वीटर’ ग्रामीण जीवनको नयाँ पुस्ताका लागि एउटा दस्तावेज हुनेछ: विपिन कार्की

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

वैशाख २२, काठमाडौँ । आफूले वर्षौंपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको अभिनेता विपिन कार्कीले बताएका छन् । अभिनेता कार्कीले पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने बताएका छन ।

यस चलचित्रको व्यावसायिक नतिजाका विषयमा म भन्न सक्दिनँ, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौंसम्म रहने चलचित्र बनेको छ’, उनले भने, ‘यो ग्रामीण जीवनको नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ।’

  • न्युज बहार संवाददाता

थप