Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

कात्तिक १५, काठमाडौँ । फिल्म ‘केटी हराएको सूचना’को ट्रेलर आज बुधबार सार्वजनिक भएको छ । आज एक कार्यक्रमका साथ ट्रेलर सार्वजनिक गरिएको हो । यस फिल्मको ट्रेलर अन्य फिल्मको भन्दा फरक र रोचक किसिमले तयार पारिएको छ ।

फिल्मको सार्वजनिक ट्रेलरमा फिल्मको कथा बुझाउने महत्त्वपूर्ण दृश्यको अलावा न्यारेसन समेत राखिएको छ । ट्रेलरमा न्यारेसन कलाकार बुद्धि तामाङको रहेको छ । फिल्मको ट्रेलरमा कलाकार नाजिर हुसेन, सृष्टि श्रेष्ठलाई बढी मह्व दिइएको छ ।

यस फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन् ।

 

  • न्युज बहार संवाददाता

थप