Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

असोज १९, काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते दशैँ फूलपातिको दिन रिलिज हुन लागेको यस फिल्मको ट्रेल आज सार्वजनिक गरिएको हो ।

फिल्मको नाम ‘छक्कापञ्जा ५’ भएकोले फिल्मको ट्रेलर पनि बेलुका ६ बजेर ५५ मिनेटको ल्याइएको हो ।

यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन । यस फिल्ममा दीपकराज गिरी, वर्षा सिवाकोटी र केदार घिमिरे ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको छ । यसका कार्यकारी निर्माता माग्ने बुढा र निर्मल शर्मा हुन् फिल्मको ट्रेलरले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।

  • न्युज बहार संवाददाता

थप