असोज १५,
काठमाडौँ । फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।
यही असोजको २४ गते फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा एक्सनलाई
महत्त्वपूर्ण स्थान दिइएको छ । फिल्ममा विराज भट्ट र नव–नायक समीर भट्टको भरपुर एक्सन देख्न
पाइने छ ।
फिल्ममा सनिसा
भट्टराई, दिया
मास्के, नरेन
खड्का, सोनु
चन्द्रपाल, न्यान्सी
खड्का, मुरलिधर, सन्तोष सरकार, स्टन्ट सिल्भा, कनिज कोइराला लगायतकाको अभिनय रहेको
छ ।
- न्युज बहार संवाददाता